सञ्चार सेवा निरन्तर कायम राख्न उत्थानशील सञ्चार पूर्वाधार निर्माण र अन्तरराष्ट्रिय सहकार्य अनिवार्य रहेको बताएका छन्।
विपद्का बेला सञ्चार अवरुद्ध हुन नदिन उत्थानशील पूर्वाधार र अन्तरराष्ट्रिय सहकार्य आवश्यक: सञ्चारमन्त्री तिमिल्सिना

Read Complete Original Article
Published originally on हाम्राकुरा





