सशस्त्र प्रहरी बलमा डेढ महिनादेखि एक जना अतिरिक्त महानिरीक्षक (एआईजी) को पद रिक्त छ। सरकारले वंशीराज दाहाललाई आचरणविपरित काम गरेको भन्दै असोज २३ गते बर्खास्त गरेको थियो। बर्खास्त गर्ने गृहमन्त्रीस्तरीय निर्णयविरुद्ध पुनरावेदन गर्न सक्ने व्यवस्था भए पनि दाहालले अपिल गरेका छैनन्। यता सरकारले रिक्त पदमा बढुवा गर्ने तयारी गरेको छ। एआईजी बढुवाका लागि तीन जना डीआ...
वंशीको बर्खास्तीपछि रिक्त सशस्त्रको एआईजीमा तीन डीआईजीको प्रतिस्पर्धा

Read Complete Original Article
Published originally on नेपालखबर






