पिक आवरमा प्रणालीमा कुनै पनि किसिमको अवरोध वा ट्रिपिङ नभई देशैभर विद्युत् आपूर्ति पूर्ण रूपमा सुचारु रहेको विद्युत् प्राधिकरणले जनाएको छ ।
लक्ष्मीपूजाको साँझ विद्युत् माग १ हजार ८१३ मेगावाट, ५८७ मेगावाट निर्यात

Read Complete Original Article
Published originally on कान्तिपुर






