रोमानियाको बिसार लजिस्टिक्स एजेन्सीमार्फत विभिन्न कम्पनीमा काम गर्दै आएका नेपाली श्रमिकले कम्पनीमा हड्ताल नगरेको प्रस्ट पारेका छन्। विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा गलत तरिकाबाट सूचना सम्प्रेषण भएको बिसार एजेन्सीमा काम गर्ने एक नेपाली श्रमिकले बताए। ‘रोमानियाको बढेको आधारभूत तलब दुई हजार ६९९ ल्युबाट पानी, बत्तीलगायतको युटिलिटीको तीन सय ल्यु काट्ने सहमत...
रोमानियाको बिसार एजेन्सीमा हामीले हड्ताल गरेको होइन: नेपाली श्रमिक

Read Complete Original Article
Published originally on नेपालखबर






