भक्तपुर- भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा आश्रय लिएर बसिरहेका सुकुमबासीहरू शुक्रबार रित्तो थाल बोकेर विरोधमा उत्रिएका छन्। सरकारले खाना उपलब्ध गराउन बन्द गरेपछि उनीहरूले रित्तो थाल बजाउँदै सरकारविरुद्ध प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीले सरकारको कदमको विरोधमा विभिन्न नारासहितका प्लेकार्डसमेत देखाएका थिए। सरकारले सूचना जारी गर्दै शुक्रबारदेखि होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएपछि त्यहाँ बसिरहेका सुकुमबासीहरू आक्रोशित बनेका […]
रित्तो थाल बजाउँदै होल्डिङ सेन्टरका सुकुम्बासी (तस्बिरहरू)

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






