काठमाडौं । नेपालमा बालबालिका, किशोरकिशोरी तथा महिलालगायत विभिन्न उमेर समूहका नागरिकको पोषण अवस्था र शरीरमा आवश्यक सूक्ष्म पोषक तत्त्वको उपलब्धता मूल्याङ्कन गर्न ‘नेपाल सूक्ष्म पोषक तत्त्व सर्वेक्षण २०२६’ सञ्चालन गरिने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता
राष्ट्रिय सूक्ष्म पोषक तत्त्व सर्वेक्षण हुँदै, १२ हजारभन्दा बढी नागरिक समेटिने

Read Complete Original Article
Published originally on प्रदेश खबर






