काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको सो भेटमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति, सरकारको कामकारबाही, संसद्, अध्यादेश तथा वर्तमान राजनीतिक घटनाक्रमबारे गम्भीर छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । उनीहरूबीचको भेटमा सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेका अध्यक्ष र त्यसलाई […]
राष्ट्रपति पौडेल र रवि लामिछानेबीच भेटवार्ता, के विषयमा भयो छलफल ?

Read Complete Original Article
Published originally on लोकपथ






