काठमाडौं-आन्तरिक राजस्व कार्यालय, ललितपुर १ अन्तर्गतका करदाताहरूमध्ये आर्थिक वर्ष २०८१/८२ को आय विवरणका आधारमा फोनपे पेमेन्ट सर्भिस लिमिटेडलाई सर्वाधिक आयकर योगदान गर्ने संस्थाका रूपमा सम्मानपत्र प्रदान गरिएको छ। राष्ट्रिय कर दिवस २०८३ को अवसरमा
राजस्व कार्यालय ललितपुर १ द्वारा सर्वाधिक आयकर तिर्ने संस्था फोनपे सम्मानित

Read Complete Original Article
Published originally on आजको अर्थ






