नेपाल र बेलायतबीच द्विपक्षीय व्यापार, लगानी तथा आर्थिक सहकार्य विस्तार गर्ने उद्देश्यले काठमाडौंमा ‘नेपाल–बेलायत व्यापार मञ्च २०२६’ आयोजना गरिएको छ । बिहीबार आयोजित मञ्चमा दुवै देशका उद्योगी, व्यवसायी, लगानीकर्ता, नीति निर्माता तथा विभिन्न क्षेत्रका विज्ञहरूको सहभागिता रहेको थियो । नेपाल–बेलायत उद्योग वाणिज्य संघ (एनबिसिसिआई) र काठमाडौंस्थित बेलायती राजदूतावासको सहकार्यमा आयोजित एकदिने मञ्चको मुख्य विषय ‘नवप्रवर्तन, लगानी र दिगो आर्थिक वृद्धि’ रहेको थियो । उद्योग, वाणिज्य तथा आपू...
युके-नेपाल व्यापार मञ्च: लगानी, ऊर्जा र डिजिटल अर्थतन्त्रमा सहकार्य विस्तारको पहल
Read Complete Original Article
Published originally on फरकधार






