६ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाह नेतृत्वमा भारत भ्रमणमा जाने ३५ सदस्यीय टोलीको नाम सार्वजनिक भएको छ । प्रधानमन्त्रीको सचिवालयले भ्रमण टोलीका सदस्यहरुको नाम सार्वजनिक गरेको हो । टोलीमा प्रधानमन्त्री बालेनसहित अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रमुख सल्लाहकार कुमार बेन, राजनीतिक सल्लहकार असिम शाह लगायत छन् । बालेन नेतृत्वको टोली आज अपराह्न पौने…
यी हुन् बालेनसँगै भारत भ्रमणमा जान लागेकाहरू (नामावलीसहित)

Read Complete Original Article
Published originally on अनलाइन खबर






