२०८३ कार्तिक २४ गते (१० नाेभेम्बर २०२६) मंगलवार | तिथि: कार्तिक शुक्लपक्ष प्रतिपदा १२ः४१ बजेपछि द्वितीया। नक्षत्र: विशाखा ९ः१२ बजेपछि अनुराधा। चन्द्रराशि: वृश्चिक। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिस्थिति केही असहज रहने समय छ। अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। कमजाेर नतिजा सच्याउन केही काम दोहोर्याउनुपर्ला। चिताएको मूल्य प्राप्त नभए पनि पछि फाइदा हुने काम गर्न सकिनेछ। वादविवादमा अघि नसर्नु हाेला। सावधानीले नै सम्भावित समस्या टर्न सक्छ। वृष - इ, ...
यी राशिलाई धनलाभ र सफलता, केहीलाई भने चुनौतीपूर्ण दिन !
Read Complete Original Article
Published originally on फरकधार






