Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

Share:WhatsAppFacebookX (Twitter)Telegram
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
Photo / Coverage: पर्दाफास

<p>नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ २९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८९ पैसा निर्धारण गरिएको छ ।</p> <p>युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ १९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ८९ पैसा र बिक्रीदर २०३ रुपैयाँ ६९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८५ रुपैयाँ ५६ पैसा कायम गरिएको छ ।</p> <p>अस्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ५० पैसा र बिक्रीदर १०५ रुपैयाँ ९२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ २६ पैसा र बिक्रीदर १०८ रुपैयाँ ६९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ११ पैसा र बिक्रीदर ११८ रुपैयाँ ११८ रुपैयाँ ५८ पैसा तोकिएको छ ।</p> <p>भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।</p>

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
तिहारमा भाइ मसलाको आयात र मूल्य दुबै बढ्यो
OthersJust now

तिहारमा भाइ मसलाको आयात र मूल्य दुबै बढ्यो

तिहार नजिकिएसँगै नेपाली बजारमा भाइ मसला तथा ड्राइफ्रुट्सको आयात र मूल्य दुबै बढेको छ । विशेषगरी तिहारलाई लक्षित गर्दै आयात बढाइए पनि आपूर्ति प्रभावित हुँदा बजारमा भाइमसलाको मूल्य बढेको छ । गत वर्ष प्रतिकिलो २ हजार २०० रुपैयाँमा बिक्री भएको पिस्ता अहिले ३ हजार ५०० देखि ३ हजार ६०० रुपैयाँसम्म पुगेको छ । कालिमाटीका व्यापारी अनुराग चौधरीका अनुसार अहिले अधिकांश ड्राइफ्रुट्सको ...

पर्दाफास
मासबेस कि क्याडरबेस ?
OthersJust now

मासबेस कि क्याडरबेस ?

निर्वाचनमा मत प्राप्त गर्नु मात्र ठूलो उपलब्धि होइन; त्यो जनमत स्थायी सम्पत्ति पनि होइन। प्राप्त जनसमर्थनलाई दीर्घकालीन राजनीतिक शक्तिमा रूपान्तरण गर्न रास्वपाले कस्तो सङ्गठनात्मक मोडल अपनाउने ? यो अबको सबैभन्दा ठूलो चुनौती हो। ...

अनलाइन खबर
२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ६०८ जनालाई कारबाही
OthersJust now

२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ६०८ जनालाई कारबाही

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६०८ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । बुधबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ७९, सिसिटिभिमार्फत ३५, रातोबत्तीमा २३ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा ५८, हर्न निषेधमा १३, लेन क्रसमा ८ एकतर्फीमा २ र अन्यमा ३६९ जना चालकलाई कारबाही गरिएको ट्राफिक ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play