Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

Share:WhatsAppFacebookX (Twitter)Telegram
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
Photo / Coverage: पर्दाफास

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ २६ पैसा र बिक्रीदर १४९ रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ १२ पैसा र बिक्रीदर १६४ रुपैयाँ ७८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ९० पैसा र बिक्रीदर १९७ रुपैयाँ ६९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १७८ रुपैयाँ ७९ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०० रुपैयाँ ४९ पैसा र बिक्रीदर १०० रुपैयाँ ८९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ४२ पैसा र बिक्रीदर १०४ रुपैयाँ ८४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ८६ पैसा र बिक्रीदर ११६ रुपैयाँ ३२ पैसा तोकिएको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ५५७ जनालाई कारबाही
OthersJust now

२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ५५७ जनालाई कारबाही

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५५७ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । बुधबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ५४, सिसिटिभिमार्फत २९, रातोबत्तीमा ३५ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा १२२, हर्न निषेधमा १०, अवस्था ठिक नभएको २ जना लेन क्रस २ जना, एकतर्फि २ जना र ...

पर्दाफास
एनपीएलको इलिमिनेटरमा आज काठमाडौँ र चितवन भिड्दै
OthersJust now

एनपीएलको इलिमिनेटरमा आज काठमाडौँ र चितवन भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) को इलिमिनेटरमा आज काठमाडौँ गोर्खाज र चितवन राइनोज आमने सामने हुदैछन् । आज साँझ ५ बजेदेखि सुरु हुने यो खेलको विजेता दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग खेल्ने छ । त्यस्तै यस खेलमा पराजित हुने टिम प्रतियोगिताबाट बाहिरिनेछ । लिग चरणमा काठमाडौँ गोर्खाज तेस्रो स्थानमा थियो भने चितवन राइनोज चौथो स्थानमा रहेको थियो । यी दुवै टीमबीच समुह चरणको खेलमा काठमाडौँले ...

पर्दाफास
सहायक रथी बस्नेत सेनापतिको सचिवालयमा, प्रवक्तामा श्रेष्ठ
OthersJust now

सहायक रथी बस्नेत सेनापतिको सचिवालयमा, प्रवक्तामा श्रेष्ठ

सैनिक मुख्यालयले प्रवक्ता परिवर्तन गरेको छ । हालका प्रवक्ता सहायक रथी राजाराम बस्नेतलाई प्रधानसेनापतिको सचिवालयमा लगेर अर्का सहायक रथी राजेन्द्र श्रेष्ठलाई प्रवक्ता बनाउने निर्णय जंगी अड्डाले गरेको छ । जंगी अड्डा स्रोतका अनुसार, यसै साता सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको नेतृत्व सहायक रथी श्रेष्ठले सम्हाल्नेछन् । एक–दुई दिनभित्रै बुझबुझारथको तयारी गरिएको छ । सहायक रथी बस्नेत अघिल्लो असारमा जनसम्पर्क तथा सूचना निर्देशनालयमा ...

पर्दाफास
एनपीएल इलिमिनेटरमा आज काठमान्डु र चितवन भिड्दै
OthersJust now

एनपीएल इलिमिनेटरमा आज काठमान्डु र चितवन भिड्दै

२ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज इलिमिनेटरमा काठमान्डु गोर्खाज र चितवन राइनोज भिड्दैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे यी दुई टोलीबीच दोस्रो क्वालिफायर यात्राका लागि आमने-सामने हुनेछन् । यी दुई टोलीबीचको विजेताले पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित सुदूरपश्चिम रोयल्ससँग फाइनल यात्राका लागि बिहीबार प्रतिस्पर्धा… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play