काठमाडौं । आइसिटी अवार्ड २०२६ का उत्कृष्ट ५ स्टार्टअप छनौट भएका छन् । यसअघि छनौट भएका उत्कष्ट १० स्टार्टअपबाट उत्कृष्ट ५ घोषणा गरिएको हो ।अवार्डको जुरी समिति र सल्लाहकार समितिको विभिन्न चरणको बैठक पश्चात उत्कृष्ट ५ स्टार्टअप छनोट गरी अहिले सर्वोत्कृष्टका लागि पब्लिक भोटिङ सञ्चालन भइरहेको छ ।आफूलाई मन परेको उत्कष्ट ५ स्टार्टअप मध्येबाट एउटा स्टार्टअपलाई डिजिटल वालेट हाम्रो पेमा गएर भोटिङ गर्न सकिने छ ।स्टार्टअप आइसिटी अवार्ड आईटी प्रडक्ट, सर्भिसेस तथा इन्नोभेसनको क्षेत्रमा काम गरिर
यस्ता छन् आइसिटी अवार्ड २०२६ का उत्कृष्ट ५ स्टार्टअप

Read Complete Original Article
Published originally on आइसिटी समाचार






