काठमाडौं । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारी चालकले टोल भुक्तानीका लागि आवश्यक आरएफआईडी प्रविधिमा आधारित एन-ट्याग अब सानिमा बैंकका शाखाबाट पनि प्राप्त गर्न सक्ने भएका छन् ।सडक बोर्ड नेपालले सञ्चालन गरेको सुरुङमार्गमा विद्युतीय टोल संकलन प्रणाली लागू गरिएको छ । सवारी साधनको अगाडिको सिसामा जडान गरिने एन-ट्यागलाई प्रवेश तथा निकास गेटमा राखिएको उपकरणले स्वचालित रूपमा पहिचान गर्छ । त्यसपछि टोल रकम ट्यागमा रहेको मौज्दातबाट कट्टा हुन्छ र गेट खुल्छ ।यस प्रणालीका कारण टोल तिर्न लामो समय ल
नागढुंगा-सिस्नेखोला सुरुङमार्गको एन-ट्याग अब सानिमा बैंकबाट पनि लिन सकिने

Read Complete Original Article
Published originally on आइसिटी समाचार






