३० कात्तिक, काठमाडौं । एउटा क्यानले नै भाग्य चम्काउन सक्छ भन्ने उदाहरण बनेका छन् नुवाकोटको ककनीका प्रदीप लामा । म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘दशैं धमाका २०२६’ अभियानअन्तर्गत उनले बम्पर पुरस्कारस्वरूप प्रोटोन कार जितेका छन् । यससँगै देशका विभिन्न स्थानका २८ जना उपभोक्ताले मोटरसाइकल र स्कुटर जितेका छन् । कार विजेता प्रदीप लामाका लागि यो क्षण…
म्याक्स टाइगर क्यानबाट प्रदीप लामाले जिते प्रोटोन कार

Read Complete Original Article
Published originally on अनलाइन खबर






