काठमाडौं । मोरङको कानेपोखरी गाउँपालिका–२ मा निर्माण गरिएको १३२ केभी क्षमताको केरौन सबस्टेसन सञ्चालनमा आएको छ। नेपाल विद्युत् प्राधिकरणले आइतबार कात्तिक १५ गते सबस्टेसन चार्ज गरी सञ्चालनमा ल्याएको हो। पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनअन्तर्गत दुहवी–दमक खण्डमा पर्ने सबस्टेसनलाई उक्त प्रसारण लाइनमा लुप इन तथा लुप आउट प्रणालीमार्फत जोडेर चार्ज गरिएको प्रा…
मोरङमा १३२ केभीको केरौन सबस्टेसन सञ्चालनमा, विद्युत् आपूर्ति सुधार हुने

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






