२०८३ मंसिर ७ गते (२३ नोभेम्बर २०२६) सोमवार : तिथि: कार्तिक शुक्लपक्ष चतुर्दशी। नक्षत्र: भरणी। चन्द्रराशि: मेष। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ सहयोगीहरू प्रशस्तै भेटिनेछन्। रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। मनग्य धन आर्जन होला। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। वृष - इ, उ, ए, ओ, वा, वि, वु, वे, वो पछिका लागि केही वस्तु त्याग्नुपर्ने ...
मेष, मिथुन र मीन राशिलाई लाभै लाभ, कन्या र कुम्भलाई चुनौती

Read Complete Original Article
Published originally on फरकधार






