Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

मिथिलामा लोकआस्थाको महापर्व, छठको दोस्रो दिन आज ‘खरना’

Share:WhatsAppFacebookX (Twitter)Telegram
मिथिलामा लोकआस्थाको महापर्व, छठको दोस्रो दिन आज ‘खरना’
Photo / Coverage: फरकधार

मधेसको प्राचीन मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन बर्तालु आज ‘खरना’ विधिको तयारीमा छन् । यसअघि पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन हिजो शुक्रबार बर्तालुले ‘नहाय–खाय’ विधिका बीच व्रत सङ्कल्प गरिसकेका छन् ।  पर्वको दोस्रो दिनअर्थात् पञ्चमी तिथिका दिन बिहान पवित्र स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राती सख्खरमा पकाइएको खीर कूल देवता र छठी देवीलाई चढाइ बर्तालुले त्यही खीर खाने विधि पूरा गरिने छ । यो विधिलाई मैथिलीमा ‘खरना’ ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मुख्यमन्त्री यादव आज विश्वासको मत लिनुहुँदै
PoliticsJust now

मुख्यमन्त्री यादव आज विश्वासको मत लिनुहुँदै

धर्बेन्द्र झा जनकपुरधाम, कात्तिक २८ गते । मधेश प्रदेशको मुख्यमन्त्री कृष्णप्रसाद यादवले शनिबार (आज) बस्ने मधेश प्रदेशसभाको बैठकमा बिश्वासको मत लिने हुनु भएकोे छ । नेकपा (एमाले) र न... ...

गोरखापत्र
भीमफेदी दुर्घटनामा ज्यान गुमाएका सर्लाही सुन्दरपुरका १२ जनाको लखन्देही नदीमा सामूहिक अन्त्येष्टि
PoliticsJust now

भीमफेदी दुर्घटनामा ज्यान गुमाएका सर्लाही सुन्दरपुरका १२ जनाको लखन्देही नदीमा सामूहिक अन्त्येष्टि

सर्लाही, कात्तिक २८ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको यात्रुवाहक विद्युतीय हाइस दुर्घटनामा ज्यान गुमाएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका १२ जनाको सामूहिक अन्त्येष्टि गरिएको छ । मृतकहरूको शव लखन्देही नदीमा सामूहिक रूपमा अन्त्येष्टि गरिएको हो । एकै गाउँका १२ जनाको दुर्घटनामा मृत्यु भएपछि सुन्दरपुरटोल शोकमा डुबेको छ । एउटै परिवार तथा गाउँका आफन्तजन गुमाउनुपर्दा स्थानीयवासी, परिवारका सदस्य र आफन्तहरू गहिरो पीडामा ...

जनताटाइम्स
आज छठकाे दाेस्राे दिन : व्रतालुहरू दिनभरि निराहार उपवास बस्दै
PoliticsJust now

आज छठकाे दाेस्राे दिन : व्रतालुहरू दिनभरि निराहार उपवास बस्दै

काठमाडौं, कात्तिक २८। मधेसमा प्राचीन मिथिला क्षेत्रमा सूर्य उपासनाको महान् पर्व छठ मनाउने क्रम जारी छ। चार दिनसम्म श्रद्धा, निष्ठा र विधिपूर्वक मनाइने छठ पर्वअन्तर्गत आज दोस्रो दिन व्रतालुहरू ‘खरना’ को तयारीमा जुटेका छन्। पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका अवसरमा शुक्रबार ‘नहाय–खाय’ विधि सम्पन्न गर्दै व्रतालुहरूले व्रतको सङ्कल्प गरिसकेका छन्। छठ पर्व केवल धार्मिक अनुष्ठानमा सीमित छैन। यो प्रकृति, सूर्य, जल ...

जनताटाइम्स
कोपमा सहभागी हुनेहरूले भ्रमण खर्चको स्रोत सार्वजनिक गर्नुपर्छ : रास्वपा सांसद गणेश कार्की
PoliticsJust now

कोपमा सहभागी हुनेहरूले भ्रमण खर्चको स्रोत सार्वजनिक गर्नुपर्छ : रास्वपा सांसद गणेश कार्की

काठमाडौं, कात्तिक २८ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप) मा सहभागी हुन जानेहरूले आफ्नो भ्रमण खर्चको स्रोत सार्वजनिक गर्नुपर्ने माग गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद कार्कीले कोपमा सहभागी हुनेहरूले सरकारी खर्चमा भ्रमण गरेका हुन् वा व्यक्तिगत तथा संस्थागत प्रायोजनमा पुगेका हुन् भन्ने विषय स्पष्ट ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play