मोहीसम्बन्धी जग्गाको काम सहज बनाइदिने भन्दै सेवाग्राहीसँग रकम मागेका तिमिल्सिनालाई अख्तियार टोलीले एक लाख रुपैयाँसहित पक्राउ गरेको हो।
मालपोतका नायब सुब्बा एक लाख रुपैयाँ घुससहित पक्राउ

Read Complete Original Article
Published originally on कान्तिपुर






