बुटवल। मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा रूपन्देहीको सभापतिमा कपिल ज्ञवाली चयन भएका छन्। बुटवलमा सम्पन्न समाजको २७औँ जिल्ला साधारणसभाले ज्ञवालीको सभापतित्वमा दुईवर्षे कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। नयाँ...
मानव अधिकार तथा शान्ति समाज रूपन्देहीको सभापतिमा ज्ञवाली

Read Complete Original Article
Published originally on रातोपाटी






