इलाम : इलामको माईजोगमाई गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको कार्यकक्षमै फोहोर फ्याँकिएको घटनाप्रति नेकपा एमाले जिल्ला कमिटी इलामले आपत्ति जनाएको छ। जिल्ला कमिटी अध्यक्ष गणेशप्रसाद बरालले आज जारी गरेको प्रेस विज्ञप्तिमा घटनाको निन्दा गरिएको छ। मंसिर १
माईजोगमाईमा कार्यकक्षमै फोहोर फ्याँकिएको घटनाप्रति एमालेको आपत्ति
Read Complete Original Article
Published originally on प्रदेश खबर






