काठमाडौं । डेविड मलानको अर्धशतकीय इनिङ्सको मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससामु १३४ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३३ रन बनाएको हो। सुरुवातदेखि नै लगातार विकेट गुमाइरहेको चितवनका लागि मलानले उत्कृष्ट ब्याटिङ गरे। उनले ७१ …
मलानको अर्धशतकमा चितवनले सुदूरपश्चिमलाई दियो १३४ रनको लक्ष्य
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






