Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

मनास्लु क्षेत्रमा निरन्तर सुक्खा पहिरो

Share:WhatsAppFacebookX (Twitter)Telegram
मनास्लु क्षेत्रमा निरन्तर सुक्खा पहिरो
Photo / Coverage: अनलाइन खबर

चुमनुब्री गाउँपालिका–५ क्य्राकमा मङ्गलबार बिहानदेखि अहिलेसम्म सुक्खा पहिरो झरिरहेको वडाध्यक्ष काल्देन छेवाङ लामाले जानकारी दिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विरोध प्रदर्शनपछि बङ्गलादेशमा गार्मेन्ट कामदारको तलब बढाउन सहमति
OthersJust now

विरोध प्रदर्शनपछि बङ्गलादेशमा गार्मेन्ट कामदारको तलब बढाउन सहमति

बङ्गलादेशको गार्मेन्ट उद्योगसम्बन्धी ज्याला बोर्डले पाँच दिनदेखि जारी विरोध प्रदर्शन र छिटपुट झडपपछि कामदारको न्यूनतम तलब बढाउन सहमति जुटेको छ । ...

अनलाइन खबर
पर्यटकलाई अनुमतिविना निषेधित क्षेत्र प्रवेश गराउने एजेन्सी र गाइडलाई कारबाही
OthersJust now

पर्यटकलाई अनुमतिविना निषेधित क्षेत्र प्रवेश गराउने एजेन्सी र गाइडलाई कारबाही

अध्यागमन विभागले उक्त कार्यमा संलग्न गरिमा भोयज ट्राभल टुर्स एन्ड ट्रेक्स प्रालिलाई ५० हजार जरिबाना तिराएको छ । ...

अनलाइन खबर
वैधानिकताबारे उठेको आरोपको स्वतन्त्र छानबिन गर्न कांग्रेसको माग
OthersJust now

वैधानिकताबारे उठेको आरोपको स्वतन्त्र छानबिन गर्न कांग्रेसको माग

वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले विशेष बैठकले वैधानिकताको सन्दर्भमा लगाइएका आरोपहरूको स्वतन्त्र, निष्पक्ष, विधिसम्मत र विश्वसनीय अनुसन्धान गर्न माग गरेको जानकारी दिए । ...

अनलाइन खबर
पहिलो पटक गृहमन्त्रीले आईजीपीलाई लगाए फूली
OthersJust now

पहिलो पटक गृहमन्त्रीले आईजीपीलाई लगाए फूली

काठमाण्डु– नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक मनोजकुमार केसीलाई गृहमन्त्री सुधन गुरुङले दर्ज्यानी चिह्न प्रदान गरेका छन्। बुधबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले केसीलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्। प्रहरी महानिरीक्षकलाई गृहमन्त्रीले नै दर्ज्यानी चिह्न लगाइदिएको यो पहिलो घटना हो। यसअघि प्रहरी महानिरीक्षकलाई गृहसचिवले दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा थियो। सरकारले बुधबार नै केसीलाई नेपाल प्रहरीको महानिरीक्षकमा […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play