रसुवा । भोटेकोशी नदीमा आएको बाढीले भौतिक संरचनासहित पुलहरू बगाएपछि रसुवाका स्थानीय बासिन्दा अहिले पनि सहज आवतजावतको पर्खाइमा छन् । गत भदौ १० गते आएको बाढीले गाउँ जोड्ने बाटो र पुलहरूमा क्षति पुर्याएपछि स्थानीयबासी तुइनको सहारामा
भोटेकोशी बाढीले पुल बगाएपछि तुइनको भर, जोखिमपूर्ण यात्रामा रसुवाबासी

Read Complete Original Article
Published originally on प्रदेश खबर





