भीमफेदीस्थित चिसापानी गढीमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवार तथा घाइतेका आफन्तसँग भेटघाट गरेका छन्।
भीमफेदी दुर्घटनाका पीडित परिवारलाई भेटे सभामुख अर्यालले

Read Complete Original Article
Published originally on हाम्राकुरा

भीमफेदीस्थित चिसापानी गढीमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवार तथा घाइतेका आफन्तसँग भेटघाट गरेका छन्।
Published originally on हाम्राकुरा

काठमाडौंबाट रारा तालतर्फ गइरहेको जीप दुर्घटनामा घाइते भएका दुई जनालाई थप उपचारका लागि सुर्खेत लगिएको छ। रारा तालतर्फ गइरहेको बागमती बा १७ च १८६४ नम्बरको जिप आइतबार मुगुमा दुर्घटना भएको थियो। दुर्घटनामा तीन जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए। घाइते दुवै जनाको मुगु अस्पतालमा उपचार हुन नसकेपछि सोमबार सुर्खेत लगिएको हो। दुर्घटन... ...

• प्रधानमन्त्री बालेन शाहले निजी सचिवालयका कर्मचारीको जिम्मेवारी हेरफेर गरेका छन्, प्रमुख सल्लाहकार कुमार बेनको भूमिकामा भने कुनै परिवर्तन गरिएको छैन। • पासपोर्ट ठेक्का प्रकरणमा संलग्न माधव खनाललाई सचिवालयबाट हटाइएको र अन्य कर्मचारीहरूको जिम्मेवारीमा परिवर्तन गरिएको छ। • विपक्षी दलहरूले कुमार बेनको भूमिकामाथि छानबिन र जवाफदेहिताको माग गरेका छन्, प्रधानमन्त्री कार्यालयमा दबाब र स्वार्थपूर्वक कामको आरोप पनि लगाइएको छ। ...

काठमाण्डु– राजनीतिक वृत्त, प्रशासनिक क्षेत्र र व्यावसायिक समुदायका केही व्यक्तिहरू गोप्य संवादका लागि चिनियाँ सामाजिक सञ्जाल वीच्याट प्रयोग गर्न थालेका छन् । सरकारी निगरानीको आशंका र अन्य सञ्जालमा डिजिटल गोपनीयता कमजोर रहेको ठानेर उनीहरुले चिनियाँ सामाजिक सञ्जालको प्रयोग बढाएका हुन् । फेसबुक म्यासेन्जर, ह्वाट्सएप र भाइबरजस्ता माध्यममा हुने कुराकानी सरकारी निगरानीमा पर्न सक्ने आशंकाले उनीहरूले […] ...

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह यही मंसिरको पहिलो हप्ता छिमेकी मुलुक भारतको औपचारिक भ्रमणको तयारीमा छन् । सरकारले औपचारिक घोषणा गर्न बाँकी रहे पनि मंसिर ६ देखि ८ गतेसम्म... ...