काठमाडौं । कुमारी बैंक लिमिटेड भिसा इन्टरनेसनलद्वारा दुई विधामा सम्मानित भएको छ । भिसा इन्टरनेसनलले आयोजना गरेको ‘भिसा लिडरसिप कन्क्लेभ नेपाल २०२६’ मा बैंकलाई सीमापार कारोबार तथा उपभोक्ता क्रेडिट कार्ड व्यवसायमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै सम्मान गरिएको हो । बैंकले ‘एक्सिलेन्स इन क्रस-बोर्डर बिजनेस’ र ‘एक्सिलेन्स इन कन्ज्युमर क्रेडिट…
भिसाद्वारा कुमारी बैंकलाई दुई विधामा सम्मान, लगातार तीन वर्ष उत्कृष्टता अवार्ड

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






