भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारतस्थित नेपालीहरूले आफू कार्यरत रहेकै देशबाट मतदान गर्न र समानुपातिक निर्वाचन प्रणालीमा चुनिन पाउनुपर्ने माग गरेका छन्। भारतस्थित नेपालीका चारवटा संगठनहरूले नेपाली दूतावासमार्फत ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेका हुन्। प्रधानमन्त्री वालेन्द्र शाहलाई नै भेट गरी माग पत्र बुझाउने प्रयास भएपनि समय उपलब्ध नगराइए...
भारत भ्रमणमा रहेका प्रधानमन्त्री शाहसँग प्रवासी नेपालीको माग- विदेशबाटै मतदान र समानुपातिक प्रतिनिधित्व

Read Complete Original Article
Published originally on नेपालखबर





