१८ कात्तिक, काठमाडौं । लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको राजनीतिक प्रतिनिधित्व र नेतृत्व विकास गर्दै नीति निर्माण तथा निर्णय प्रक्रियामा पहुँच बढाउने उद्देश्यसहित ‘ब्रेकिङ ब्यारियर्स’ (अवरोध भत्काउँदै) परियोजना सुरु भएको छ । युरोपेली संघको आर्थिक सहयोगमा एक्सनएड इन्टरनेसनल नेपाल, लिड नेपाल, समावेशी मञ्च नेपाल र मायाको पहिचान नेपालको सहकार्यमा परियोजना सुरु भएको हो । यस…
‘ब्रेकिङ ब्यारियर्स’ परियोजना सुरु, ४ क्षेत्रमा काम गर्ने

Read Complete Original Article
Published originally on अनलाइन खबर






