Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

बैंकर्स संघको अध्यक्षमा रेग्मी, कार्यसमितिमा अन्य को को ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
बैंकर्स संघको अध्यक्षमा रेग्मी, कार्यसमितिमा अन्य को को ?
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । नेपाल बैंकर्स संघको ४०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले संघको अध्यक्ष, उपाध्यक्ष र चार जना कार्यकारिणी सदस्य निर्विरोध चयन गरेको छ। सभाबाट ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी संघको अध्यक्ष भए । त्यस्तै, कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल उपाध्यक्षमा चयन भए । यसैगरी, कार्यकारिणी सदस्यमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचार्य, सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्याल र एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे निर्विरोध चयन भए । सल्लाहकार, प्रमुख कार्यकारी अधिकृत, हिमालयन बैंक लिमिटेडका सीईओ अशोक समसेर राणा रहेका छन् । The post बैंकर्स संघको अध्यक्षमा रेग्मी, कार्यसमितिमा अन्य को को ? appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
अदालतमा १४औँ महाधिवशेनबाट निर्वाचित केन्द्रिय समिति जित्छ : पूर्वमन्त्री साउद
Latest NewsJust now

अदालतमा १४औँ महाधिवशेनबाट निर्वाचित केन्द्रिय समिति जित्छ : पूर्वमन्त्री साउद

कांग्रेसको शेरबहादुर देउवा पक्षका नेता एनपी साउदले आफ्नो पक्षका संघीय र प्रदेश सांसदहरूले ह्वीप उलंघन नगर्ने बताएका छन् । संसदमा ह्वीप उलंघन नगरेपछि कुनै पनि कारबाही गर्न नपाउने उनको भनाइ छ । कांग्रेस सभापति गगन थापाले देउवाको पक्षमा लाग्ने सांसदहरूलाई कारबाहीको चेतावनी दिएका थिए । ...

कान्तिपुर
टुंगियो देउवा कांग्रेसको गण्डकी कार्यसमिति, को–को समेटिए ?
Latest NewsJust now

टुंगियो देउवा कांग्रेसको गण्डकी कार्यसमिति, को–को समेटिए ?

पोखरा । शेरबहादुर देउवा पक्षीय नेपाली कांग्रेसको गण्डकी कार्यसमितिले पूर्णता पाएको छ । यसअघि सभापति र सदस्यहरु घोषणा गरिएको थियो । शुक्रबार बाँकी रहेका पदाधिकारीहरु टुंगिएको सभापति मेखलाल श्रेष्ठले जानकारी... ...

रातोपाटी
महिला भलिबल लिग पुस पहिलो साता
Latest NewsJust now

महिला भलिबल लिग पुस पहिलो साता

प्रतियोगिताको मिति नेपाल भलिबल संघबाट आधिकारिक रूपमा स्वीकृत भएको छ भने कार्यक्रमस्थललाई राष्ट्रिय खेलकुद परिषद्ले स्वीकृत दिएको आयोजकले जनाएको छ । ...

कान्तिपुर
राष्ट्रिय खेलकुदको पदक तालिकामा बागमती शीर्ष स्थानमा, कर्णाली अझै पदक विहीन
Latest NewsJust now

राष्ट्रिय खेलकुदको पदक तालिकामा बागमती शीर्ष स्थानमा, कर्णाली अझै पदक विहीन

काठमाडौँ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको चौथो दिनसम्मको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा रहेको छ । बागमतीले १७ स्वर्ण, ११ रजत र १२ कांस्यसहित कुल ४० पदक जितेको छ । पदक तालिकाको दोस्रो स्थानमा गैरआवासीय नेपाली संघ (एनआरएनए) रहेको छ । एनआरएनएले १२ स्वर्ण, ४ रजत र ४ कांस्यसहित २० पदक जितेको छ । नेपाली सेना १० स्वर्ण, १७ रजत र ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement