१२ मंसिर, बेलबारी । मोरङको बेलबारीमा नवौँ बेलबारी मेजर स्वर्गीय एनबी रुङ्गमाहाङ अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप आगामी पुस ४ देखि १० गतेसम्म सञ्चालन हुने भएको छ । आयोजक डाँगीहाट युथ क्लबले शनिबार बेलबारी–११ स्थित लक्ष्मीमार्ग खेलमैदानमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको मिति, सहभागी टोली, पुरस्कार राशि तथा अनुमानित आम्दानी र खर्चको विवरण सार्वजनिक गरेको हो ।…
बेलबारी गोल्डकप पुस ४ देखि, विजेतालाई ८ लाख पुरस्कार

Read Complete Original Article
Published originally on अनलाइन खबर






