बागमती प्रदेशमा नेपाली कांग्रेसका नेता ईन्द्रबहादुर बानिया नेतृत्वको सरकार अल्पमतमा परेपछि एमाले नेतृत्वको सरकार बनाउने रस्साकस्सी सुरु भएको थियो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच भएको सहमती अनुसार बागमती प्रदेशको मुख्यमन्त्री एमालेले लिने निर्णय भयो। तर सरकार गठनका लागि अंकगणित नपुग्ने भएपछि एम...
किरण थापालाई मुख्यमन्त्री बन्न सघाएका तामाङले पाएनन् जिम्मेवारी, थापा चाहन्छन्- राजीनामा दिऊन्

Read Complete Original Article
Published originally on नेपालखबर






