मियामी । इंग्ल्यान्ड तथा म्यानचेस्टर युनाइटेडका पूर्वमिडफिल्डर ५१ वर्षीय डेभिड बेकह्याम अमेरिकाको ‘नेसनल सकर हल अफ फेम’ मा समावेश हुने भएका छन्। अमेरिकी फुटबलमा विशिष्ट योगदान पुर्याएका हस्तीहरूलाई सम्मान गरिने यस प्रतिष्ठित...
बेकह्याम अमेरिकाको ‘नेसनल सकर हल अफ फेम’ मा समावेश हुने

Read Complete Original Article
Published originally on रातोपाटी






