९ मंसिर, काठमाडौं । साइबर सुरक्षा क्षेत्रमा विद्यार्थीको प्राविधिक दक्षता र व्यावहारिक क्षमता प्रदर्शन गर्ने बीसाइड्स काठमाडौं २०२६ अन्तर्गत आयोजित ‘क्याप्चर द फ्ल्याग’ (सीटीएफ) प्रतियोगितामा सफ्टवेरिका कलेज अफ आईटी एन्ड ई–कमर्सका विद्यार्थीले शीर्ष तीनवटै स्थान हासिल गरेका छन्। नोभेम्बर २१ मा काठमाडौंको बूढानीलकण्ठस्थित लेमन ट्री प्रिमियरमा आयोजित प्रतियोगितामा कलेजका तीन टोली क्रमशः प्रथम, द्वितीय र…
बीसाइड्स काठमाडौं सीटीएफ प्रतियोगितामा सफ्टवेरिका कलेजका विद्यार्थीले जिते शीर्ष तीन स्थान

Read Complete Original Article
Published originally on अनलाइन खबर






