काठमाडौं । नेपाल इन्स्योरेन्स ब्रोकर एसोसिएसनका प्रतिनिधिले नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष राजन विक्रम थापालाई भेटेर शुभकामना दिएका छन् । सोमबार एसोसिएसनका अध्यक्ष नरेश श्रेष्ठको नेतृत्वमा गएको टोलीले अध्यक्षलाई भेटेर बधाई तथा सफल कार्यकालको शुभकामना दिएको हो । उक्त भेटमा पुनर्बीमा दलाल कम्पनीहरुले हाल विदेशमा भुक्तानीका लागि रकम पठाउन समस्या भएको विषय एसोसि…
बीमा प्राधिकरणका अध्यक्षलाई इन्स्योरेन्स ब्रोकर एसोसिएसनले दियो शुभकामना

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






