काठमाडौं। मुलुकी अपराध संहिता, २०७४ लाई संशोधन गर्न बनेको प्रस्तावित विधेयकमा बालविवाहलाई पुनःपरिभाषित गर्न सुझाव दिइएको छ। संविधानको मर्मअनुरूप कानुन निर्माण गर्न विवाहको उमेरसम्बन्धी व्यवस्था स्पष्ट बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। महिला, कानुन र विकास मञ्च
बालविवाहविरुद्धको कानुनमा नीतिगत सुधार गर्नुपर्नेमा जोड, पुनःपरिभाषित गर्न आग्रह

Read Complete Original Article
Published originally on प्रदेश खबर






