Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

बाध्यतावश मधेसको नेतृत्व गर्नुपर्ने हुन सक्छ : मनिष सुमन

Share:WhatsAppFacebookX (Twitter)Telegram
बाध्यतावश मधेसको नेतृत्व गर्नुपर्ने हुन सक्छ : मनिष सुमन
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) नेता मनिष सुमनले बाध्यतावश मधेस प्रदेशको नेतृत्व गर्नुपर्ने हुन सक्ने बताएका छन् । नेपाली कांग्रेसका मुख्यमन्त्रीले शनिबार विश्वासको मत लिन नसकेर राजीनामा दिएपछि जनता समाजवादी पार्टीको नेतृत्वमा मधेस प्रदेश सरकार गठन हुने हल्ला फैलिएको छ । यसैबिच काठमाण्डुपाटीसँगको कुराकानीमा सुमनले संविधान र विधिलाई पालना गर्दै बाध्यतावश मधेस प्रदेशको नेतृत्व […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पार्टी बदल्दिनँ भोट बदल्छु भन्ने बेइमान कुरा एमालेमा सुहाउँदैन, भोट बदल्नु अघि पार्टी नै बदल्नु  : केपी ओली
PoliticsJust now

पार्टी बदल्दिनँ भोट बदल्छु भन्ने बेइमान कुरा एमालेमा सुहाउँदैन, भोट बदल्नु अघि पार्टी नै बदल्नु  : केपी ओली

काठमाडौं, कात्तिक २८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा आबद्ध भएर आफ्नै पार्टीको मत बदल्ने प्रवृत्तिलाई सबैभन्दा घातक र बेइमानीपूर्ण व्यवहारको संज्ञा दिनुभएको छ । उहाँले पार्टीमा रहने तर निर्वाचनमा अर्को दललाई मत दिने प्रवृत्ति अब सह्य नहुने चेतावनीसमेत दिनुभएको छ । नेकपा एमाले बागमती प्रदेश कमिटीको तेस्रो पूर्ण बैठकलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीको सदस्य भएर पार्टीकै ...

जनताटाइम्स
रास्वपा सांसदहरू चीन जाँदै, सभापति रवि र वरिष्ठ नेता बालेनको छुट्टाछुट्टै निर्देशन
PoliticsJust now

रास्वपा सांसदहरू चीन जाँदै, सभापति रवि र वरिष्ठ नेता बालेनको छुट्टाछुट्टै निर्देशन

उनले भ्रमणको उद्देश्यमा केन्द्रित हुन र संहिता पालना गर्न निर्देशन दिएको रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिए । ...

हाम्राकुरा
विश्वासको मत लिनु अघिनै मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा
PoliticsJust now

विश्वासको मत लिनु अघिनै मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णा प्रसाद यादवले राजीनामा दिएका छन् । यादवले राजीनामा दिएको घोषणा गरेका छन् । उनले राजीनामा घोषणा गरेपछि सभामुख रामअशिष यादवले विश्वासको मत लिन तोकिएको कार्यसूचि स्थगित भएको जानकारी गराएका थिए । प्रदेश सरकारमा सहभागी नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिनका लागि आज प्रदेश सभाको बैठक बसेको ...

फरकधार
इतिहास बोकेको रसुवाको सीता गुफा बेवास्ताले खण्डहर बन्दै
PoliticsJust now

इतिहास बोकेको रसुवाको सीता गुफा बेवास्ताले खण्डहर बन्दै

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ बोकेझुण्डास्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको ‘सीता गुफा’ अर्थात् ‘साङतोरमो’ संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ। सदरमुकाम धुञ्चेबाट पाँच किलोमिटरको दूरीमा रहेको पासाङल्हामु राजमार्गभन्दा करिब ३० मिटर तल पुरानो मूल बाटोमा अवस्थित उक्त गुफा सम्बन्धित निकायको चासो नपुग्दा झाडीले ढाकिएर खण्डहर बन्न थालेको हो। पासाङल्हामु राजमार्ग निर्माण हुनुअघि यही पुरानो गोरेटो बाटो भएर मानिसहरू आवतजावत गर्थे। हाल उक्त बाटोमा ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play