काठमाडौँ। काठमाडौँको थापाथलीस्थित बागमती नदी किनारमा सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै चारदिने छठ पर्व विधिवत् रूपमा सम्पन्न भएको छ। सूर्यदेवको उपासना गरी श्रद्धा र निष्ठापूर्वक मनाइने यस महापर्वको अन्तिम दिन...
बागमती किनारमा छठको उल्लास : उदाउँदो सूर्यलाई अर्घ्य (तस्बिर)

Read Complete Original Article
Published originally on रातोपाटी






