सुनसरी : छठ पर्व नजिकिएसँगै बाँसको चोयाबाट बनेका सामग्रीको बिक्री बढ्न थालेको छ । तिहारदेखि छठ पर्वसम्म पूजाआजामा प्रयोग हुने कोनिया, ढकिया, नाङ्लो, पङ्खालगायत सामग्रीको माग बढ्ने गरेको छ । इनरुवा नगरपालिका–४ का मनभरण मरीक विगत
बाँसको चोयामा अडिएको जीविका : नाङ्लो बेचेरै घर निर्माणदेखि छोराछोरीको पढाइसम्म

Read Complete Original Article
Published originally on प्रदेश खबर






