मधुवन कृष्णनगरस्थित विद्युत् पोलमा बल्ब लगाउने क्रममा मंगलबार दिउँसो करेन्ट लागेर थारु पोलबाट खसेर गम्भीर घाइते भएका थिए ।
बर्दियामा करेन्ट लागेर एक जनाको मृत्यु

Read Complete Original Article
Published originally on कान्तिपुर

मधुवन कृष्णनगरस्थित विद्युत् पोलमा बल्ब लगाउने क्रममा मंगलबार दिउँसो करेन्ट लागेर थारु पोलबाट खसेर गम्भीर घाइते भएका थिए ।
Published originally on कान्तिपुर

हर्सितका पिता बुधेश जयसवालका अनुसार सुर्खेत घुमेर नेपालगन्ज फर्किने क्रममा मंगलबार बिहान उनीहरू भेरी नदीको पुलनजिक पुगेका थिए । मोबाइल स्ट्यान्डमा राखेर भिडियो खिच्ने क्रममा दुवै जना नदीमा पसेको र तीव्र बहावले बगाएको उनले बताए । ...

सरिता दाहालहेटौडा, मंसिर ८ गते। दैनिक बढ्दो चिसो, घरमा न पकाउने भाँडा न न्यानो कपडा नै । बालबालिका र बुद्धवृद्धालाई चिसोबाट बचाउन समस्या थियो मकवानपुर मनहरी गाउँपानिका ६ पोलाघारीकी... ...

काठमाडौँ । नेपाल प्रहरीका ६० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ। प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसीले मंगलबार सरुवाको निर्णय गरेका हुन्। सरुवाअनुसार बारामा कुमार विक्रम थापा, मोरङमा दिलीपकुमार गिरी, उदयपुरमा धर्मराज भण्डारी, तनहुँमा नरेशराज सुवेदी, बाँकेमा नवराज मल्ल र सिन्धुपाल्चोकमा निरञ्जन दत्त भट्ट खटिएका छन्। त्यस्तै, पूर्वी नवलपरासीमा निर्मल बुढाथोकी, बर्दियामा बाल नरसिंह राणा, धादिङमा भरत लामा, कास्कीमा मोहनबहादुर ...

काठमाडौँ । गाजामा भएको इजरायली हवाई आक्रमणमा हमासको आन्तरिक सुरक्षा निकायका प्रमुख नइम अबु नहलको मृत्यु भएको छ । बीबीसी उर्दूका अनुसार, हमासद्वारा सञ्चालित आन्तरिक मन्त्रालयले गाजा सहरको पश्चिमी इलाकामा भएको... ...