धरान- बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा लामो समयदेखि फरार रहेका धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवकुमार लामिछाने (विश्वकर्मा) पक्राउ परेका छन्। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको सुनसरीका प्रहरी प्रमुख एसपी पुष्पराज मल्लले जानकारी दिए। गृहमन्त्री सुधन गुरुङले पनि सामाजिक सञ्जालमार्फत लामिछाने पक्राउ परेको जानकारी दिँदै यसलाई […]
बराह सहकारीका अध्यक्ष लामिछाने पक्राउ, १० अर्बभन्दा बढी हिनामिनाको आरोप

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






