धनगढी । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले पहिलो स्वर्ण पदक जितेको छ। बझाङका पौडी खेलाडी अर्थव सिंहले सुदूरपश्चिमलाई प्रतियोगिताकै पहिलो स्वर्ण पदक दिलाएका हुन्। पौडी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै...
बझाङका अर्थव सिंहले दिलाए सुदूरपश्चिमलाई पहिलो स्वर्ण

Read Complete Original Article
Published originally on रातोपाटी






