Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

बंगलादेशमा फेरि अशान्ति, हसिनाको समर्थनमा प्रदर्शन, युनुसको घरमा आगजनी

Share:WhatsAppFacebookX (Twitter)Telegram
बंगलादेशमा फेरि अशान्ति, हसिनाको समर्थनमा प्रदर्शन, युनुसको घरमा आगजनी
Photo / Coverage: आर्थिक न्यूज

काठमाडौं । बंगलादेशमा फेरि राजनीतिक तनाव चर्किएको छ । पूर्वप्रधानमन्त्री शेख हसिनाको समर्थनमा गार्मेन्ट उद्योगका मजदुरसहित ठूलो संख्यामा समर्थक सडकमा उत्रिएपछि विभिन्न स्थानमा हिंसात्मक प्रदर्शन, आगजनी र तोडफोडका घटना भएका छन् । ढाकाका विभिन्न स्थानमा मध्यरातमा बम विस्फोट भएका छन् भने पूर्वअन्तरिम सरकार प्रमुख मोहम्मद युनुसको चटगाउँस्थित पैतृक घरमा प्रदर्शनकारीले आगजनी गरेक…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
लक्ष्य उछिन्यो वीरगञ्ज भन्सारले, १७ अर्ब ७९ करोड राजस्व सङ्कलन
Economy & BusinessJust now

लक्ष्य उछिन्यो वीरगञ्ज भन्सारले, १७ अर्ब ७९ करोड राजस्व सङ्कलन

वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको कात्तिक महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार गत कात्तिकमा रु १७ अर्ब ७९ करोड राजस्व सङ्कलन ...

अर्थडबली
दुई जलविद्युत् आयोजना अघि बढाउँदै आशुतोष इनर्जी, स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई आईपीओ खुल्दै
Economy & BusinessJust now

दुई जलविद्युत् आयोजना अघि बढाउँदै आशुतोष इनर्जी, स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई आईपीओ खुल्दै

काठमाडौं । जलविद्युत् आयोजना विस्तार गरिरहेको आशुतोष इनर्जी लिमिटेडले मंसिर १४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा ६ करोड रुपैयाँबराबरको ६ लाख कित्ता सेयर स्थानीय बासिन्दा र ६० लाख रुपैयाँबराबरको ६० हजार कित्ता सेयर विदेशमा रोजगारी गरिरहेका नेपालीका ला… ...

आर्थिक न्यूज
भीमफेदीमा जिप दुर्घटना, तीन जनाको मृत्यु, सात घाइते
Economy & BusinessJust now

भीमफेदीमा जिप दुर्घटना, तीन जनाको मृत्यु, सात घाइते

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैंसे नजिक त्रिभुवन राजपथमा भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । आज बिहान करिब ८स्५५ बजे हेटौँडाबाट काठमाडौं जाँदै गरेको ना।१ ज २१४३ नम्बरको सुमो सडकबाट करिब २०र२५ मिटर तल खोलामा खसेर दुर्घटना भएको हो । सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार दुर्घटनामा मृत्यु भएका त… ...

आर्थिक न्यूज
एकैदिन ३ हजार ३ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
Economy & BusinessJust now

एकैदिन ३ हजार ३ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज पनि सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ हजार ३ सय रुपैयाँले घटेको हो । आज सुनको मूल्य तोलाको २ लाख ५७ हजार ६०० रुपैयाँ कायम भएको छ । हिजो बुधबार एक तोला सुनको मूल्य २ लाख ६० हजार ९०० रुपैयाँ थियो । यता, […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play