३ मंसिर, सप्तरी । सप्तरीको राजविराजस्थित हुलाकी सडक खण्डअन्तर्गत अदालत रोडमा फोहोर व्यवस्थापनमा नगरपालिकाले बेवास्ता गरेको र फुटपाथ अतिक्रमण गरी पसल सञ्चालन गर्न दिएको भन्दै स्थानीयवासीले सडक अवरुद्ध गरेका छन् । नियमित रूपमा फोहोर नउठाउँदा सडक दुर्गन्धित बनेको तथा पैदलयात्रीका लागि निर्माण गरिएको फुटपाथमा पसल राख्न दिँदा आवतजावतमा समस्या भएको भन्दै स्थानीयले विरोध जनाएका…
फुटपाथ अतिक्रमणविरुद्ध राजविराजमा स्थानीयको प्रदर्शन

Read Complete Original Article
Published originally on अनलाइन खबर






