अहिले वीरगन्जको घण्टाघर आसपास मुख्य सडकको उत्तर र दक्षिणतर्फ ५० भन्दा बढी कुम्हालले माटाका भाँडाकुँडाका अस्थायी पसल थापेका छन् । केही भारतीय कुम्हालसमेत व्यापारका लागि वीरगन्ज आइपुगेका छन् ।
प्लास्टिकका भाँडाकुँडाको प्रतिस्पर्धाले संकटमा कुम्हालको परम्परागत पेसा

Read Complete Original Article
Published originally on कान्तिपुर






