Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

प्रहरी कार्यालय परिसरमै झै-झगडा गर्ने ६ जना पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रहरी कार्यालय परिसरमै झै-झगडा गर्ने ६ जना पक्राउ
Photo / Coverage: अनलाइन खबर

२९ कात्तिक, महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित वडा प्रहरी कार्यालय परिसरमा आज कुटाकुट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतले झै–झगडाको विषयमा वडा प्रहरी कार्यालय अगाडि दुई पक्षबीच झगडा भएपछि भीमदत्त नगरपालिका–५ का ५ जना र भीमदत्त नगरपालिका–१७ का एक जनालाई नियन्त्रणमा लिएको…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
इजाजत नभएका बन्दुक बरामद
OthersJust now

इजाजत नभएका बन्दुक बरामद

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानबाट आईतबार इजाजत नभएका ४ थान भरुवा बन्दुक बरामद गरिएको छ । देवीस्थानको पन्थोकमा लुकाएर राखेको अवस्थामा भेटिएका बन्दुकलाई इलाका प्रहरी कार्यालय दरवाङको टोलीले बरामद गरेको हो । बरामद भएका बन्दुकलाई बेनी ल्याएर थप अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले बताए । उनका अनुसार वन्यजन्तुको अवैध चोरीशिकारी […] ...

काठमाण्डुपाटी
वडा प्रहरी परिसरमै कुटाकुट, ६ जना पक्राउ
OthersJust now

वडा प्रहरी परिसरमै कुटाकुट, ६ जना पक्राउ

प्रहरी कार्यालय परिसरमा आज कुटाकुट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले झै-झगडाको विषयमा वडा प्रहरी कार्यालय अगाडी दुई पक्षबिच झगडा भएपछि भीमदत्त नगरपालिका-५ का ५ जना र भीमदत्त नगरपालिका-१७ का एक जनालाई नियन्त्रणमा लिएको जानकारी दिए । प्रहरीका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका-५ का ५८ वर्षीय रामबहादुर लुहार, २२ ...

पर्दाफास
शिक्षामन्त्री भन्छन्– जलवायु शिक्षालाई विद्यालयको पाठ्यक्रममा समावेश गर्दैछौं
OthersJust now

शिक्षामन्त्री भन्छन्– जलवायु शिक्षालाई विद्यालयको पाठ्यक्रममा समावेश गर्दैछौं

२९ कात्तिक, काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जलवायु शिक्षालाई विद्यालय तहको पाठ्यक्रममा अनिवार्य रूपमा समावेश गर्ने प्रक्रिया अघि बढाइएको बताएका छन् । टर्कीएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप–३१) अन्तर्गत मन्त्रीस्तरीय समूहगत छलफलमा सहभागी हुँदै मन्त्री पोखरेलले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न भौतिक पूर्वाधारको पुनर्संरचनासँगै विद्यालय तहको पाठ्यक्रममै जलवायु शिक्षालाई समावेश गर्न… ...

अनलाइन खबर
एनपीएल : पाेखराले काठमाडौंलाई हरायाे, अब एलिमिनेटरमा चितवनसँग भिड्ने
OthersJust now

एनपीएल : पाेखराले काठमाडौंलाई हरायाे, अब एलिमिनेटरमा चितवनसँग भिड्ने

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आइतबार भएको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडाैं गोर्खाजलाई हराएको छ। २२५ रनकाे कीर्तिमानी लक्ष्य पछ्याएकाे काठमाडौं १९.५ ओभरमा १६९ रनमा राेकियाे। जसमा साहिल पटेलले ३४,राशिद खानले ३१ रन बनाए। पाेखराकाे विपिन खत्रीले ३ र दिनेश खरेलले ४विकेट लिए। यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पाेखराले निर्धारित २० ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play