काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी आईएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रेग्मीले पदबाट राजीनामा दिएका छन् । कम्पनीले सामाजिक सञ्जालमार्फत रेग्मीको योगदान र नेतृत्वको प्रशंसा गर्दै उनको आगामी व्यावसायिक यात्राका लागि शुभकामना व्यक्त गरेको छ ।कम्पनीका अनुसार रेग्मीको दूरदर्शिता, नेतृत्व क्षमता र मार्गदर्शनले आईएमई खल्तीलाई नयाँ उचाइमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेको छ । कम्पनीले उनको नेतृत्वमा भएका उपलब्धि तथा संस्थाको विकासमा पुर्याएको योगदानको प्र
प्रवीण रेग्मीले छाडे डिजिटल भुक्तानी कम्पनी आईएमई खल्तीको नेतृत्व

Read Complete Original Article
Published originally on आइसिटी समाचार






