हवाई रुट, भारतले दिने आर्थिक सहयोगलगायत विषयमा दुई पक्षबीच कडा छलफल भइरहेका छन् । यस क्रममा नेपालले प्राथमिकता दिएका कतिपय मुद्दाहरू भ्रमणको एजेन्डाबाटै हटेका छन् । सहमतिउन्मुख रहेका केही मुद्दामा भारतले नयाँ सर्त थपेपछि टुंगो लागेका छैनन् ।
प्रधानमन्त्रीको भारत भ्रमण : दुई देशका प्रतिनिधिबीच सघन वार्ता, औपचारिक टुंगिएका छैनन् प्रमुख विषय

Read Complete Original Article
Published originally on अनलाइन खबर






