मलेसियामा कामदार पठाउँदा अवैध रुपमा रकम संकलन गरी त्यो रकम मलेसिया पठाएको आरोपमा अर्याल पक्राउ परेका हुन् ।
पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ

Read Complete Original Article
Published originally on अनलाइन खबर

मलेसियामा कामदार पठाउँदा अवैध रुपमा रकम संकलन गरी त्यो रकम मलेसिया पठाएको आरोपमा अर्याल पक्राउ परेका हुन् ।
Published originally on अनलाइन खबर

अमेरिकाले गत भदौमा भोटेकोसीमा आएको बाढीबाट प्रभावित समुदायको उद्धार, पुनर्लाभ तथा नेपालको स्वास्थ्य सुरक्षा सुदृढीकरणका लागि सहयोग जारी राखेको छ। अमेरिकी दूतावासकी कार्यवाहक राजदूत मेगन बोल्डिनले युनिसेफका एसिया तथा प्रशान्त क्षेत्रीय निर्देशक सञ्जय विजेसेकर र नेपालका लागि युनिसेफकी प्रतिनिधि एलिस अकुङ्गासँग भेट गरी बाढीपछिको पुनर्लाभ, मानवीय सहायता र स्वास्थ्य तथा पोषणसम्बन्धी कार्यक्रमबारे छलफल गरेकी छन्। अमेरिकाले नेपालको बाढी प्रतिकार्य तथा पुनर्लाभका लागि ...

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी आफैं स्कुटर चलाएर मासु पसल निरिक्षणमा गएकी छन् । मन्त्री चौधरीले आज काठमाडौंको बालाजु र सीतापाइलास्थित मासु कोल्ड स्टोरेजमा छड्के अनुगमन गरेकी हुन् । मासुजन्य वस्तुको स्वच्छता, गुणस्तर र खाद्य सुरक्षाको अवस्था बुझ्न उनले कोल्ड स्टोरेजको निरीक्षण गरेकी हुन् । मंसिर १ गतेदेखि कार्यान्वयनमा आएको पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ को कार्यान्वयन अवस्थाबारे जानकारी ...

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकको ५ लाख २५ हजार कित्ता प्रमोटर सेयर साधारण सेयरमा रूपान्तरण भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बैंकका प्रमोटर सेयरधनीको स्वामित्वमा रहेको उक्त सेयर साधारण सेयरमा परिवर्तन गरिएको हो । सेयर रूपान्तरणपछि बैंकको प्रमोटर सेयर संख्या घटेको छ भने साधारण सेयर संख्या बढेको छ । अब बैंकको कुल […] ...

पक्राउ पर्नेमा चितवनको बिसौनी घर भई ठमेल बस्दै अएकी २० वर्षीया स्नेहा रिमाल र माल्दिभ्सका नागरिक युटिथ इब्राहिम छन् । ...