श्रमिक ठगी गरेर मलेसिया रकम पठाउने प्रक्रियामा पूर्वश्रममन्त्री शेरबहादुर कुँवरले हस्ताक्षर गरेका प्रमाण फेला परेका छैनन्। जसले गर्दा कुँवरलाई छाड्ने प्रहरीको तयारी छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मंसिर २ गते पक्राउ गरेर अनुसन्धान गरिरहेका कुँवरको बयान र अहिलेसम्म प्राप्त प्रमाणका आधारमा उनको संलग्नता पुष्टि नभएको प्रहरी उच्च स्रोतले नेपालखबरलाई ज...
पूर्वमुख्यसचिव अर्यालले नपोलेमा पूर्वमन्त्री कुँवरलाई छाड्ने तयारी

Read Complete Original Article
Published originally on नेपालखबर






